इपिएस भाषा परीक्षा दिने क्रममा १७ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ—इपिएस भाषा परीक्षा दिने क्रममा शनिबार १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

काठमाडौँ र ललितपुरकामा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ।

शाखाका सूचना अधिकारी सोभाकर भण्डारीका अनुसार उक्त परीक्षा काठमाडौँ, ललितपुर र पोखरामा चलिरहेको छ।

जेठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्