काठमाडौँको कोलाहालबाट एकैछिन् ब्रेक लिनुछ ? ॥ Shivapuri Nagarjun National Park Trekking

काठमाडौँको कोलाहालबाट एकैछिन् ब्रेक लिनुछ ? ॥ Shivapuri Nagarjun National Park Trekking

हिड्दा हिड्दै थकाइ लाग्यो भने थुचुक्क जहाँ बसेपनी हुन्छ । सल्लोको पातमा बसेर सल्लाकै रुखमा अढेस लागेर यता–उता हेर्नुस, शान्त छ । यदा कदा चराको आवाज कानमा ठोकिन्छ, आनन्द आउने गरी । आफूले जाने त्यस्तै आवाज निकाल्न सक्नुहुन्छ, तपाईका आवाज डाडा ठोक्किएर पर पर पुग्छ।

सम्बन्धित भिडियोहरु