अब प्रत्येक शनिवार नागरिक समाजले माइतिघरमा प्रदर्शन गर्ने ॥ Nagarik Samaj

अब प्रत्येक शनिवार नागरिक समाजले माइतिघरमा प्रदर्शन गर्ने ॥ Nagarik Samaj

‘लोकतन्त्रका लागि नागरिक खवरदारी’ नाम दिइएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्राध्यापक डा. गोविन्द केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओम प्रकाश अर्याल, विवेकशील नेपाली दलका उज्जल थापाल लगायतको सहभागिता रहेको थियो।