चलचित्र मारुनीमा दिपक बज्राचार्यले गाए ‘जाम न माया जाम’, पुस्पल र साम्राज्ञीको मस्ती

काठमाडौँ-भदौ १३ गते देशभर प्रदर्शनमा आउँने चलचित्र मारुनीको पहिलो गीत सार्वजनिक भएको छ।

मंगलबार सिटी सेन्टरमा रेहेको  सीडिसी क्‍याफेमा  कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। गीतमा दिपक बज्राचार्यको स्वर रहेको छ।

‘जाम न माया जाम’ बोलको गीतमा नायक पुष्पल खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले अभिनय गरेकी छन्।उक्त गीतको शब्द रिक्कि श्रेष्ठले लेखेका छन् भने एरेन्ज  मोहित मुनालले गरेका  छन्हु। गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका छन्।

मारुनी पुनम गाैतमको लगानीमा नवल नेपालले निर्देशनमा बनेको चलचित्र हो।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्