वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं-वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका प्रतिवादी सुमन देउजालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआइबी को टोलीले उनलाई काठमाडौंको रानीबारीबाट पक्राउ गरेको हो।

उनलाई काठमाडौं जिल्ला अदालतमा आदेशमा जगन्‍नाथ देवल काठमाडौंमा पठाइएको छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्