१९औँ वर्ष प्रवेशको अवसरमा आइएमइले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौँ-रेमट्यान्स कम्पनी आईएमईले १८ वर्ष पूरा गरी १९ औँ वर्ष प्रवेश गरेको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरेको छ।

रक्तदान कार्यक्रममा आईएमईकाम प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित ७० जना कर्मचारीले रत्तदान गरेका छन्।

विज्ञापन

आईएमईले देशभर २ सय १ आईएमई सेन्टर, ७७ जिल्लाका करिब १० हजार सव–एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखा मार्फत स्वेदश तथा विदेशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएको छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्