रातो लेहेंगामा सारा अली खानको फोटोशूट

बलिउड अभिनेत्री सारा अली खानले हालै एक ज्वलरी कम्पनीका लागि फोटोशूट गरेकी छन् । यो फोटोशूटको एक तस्बिर साराले सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

तस्बिरमा रमाइला कमेन्ट गरिएका छन् । कसैले सारालाई रेड चिली भनेका छन् भने कसैले विवाहको प्रस्ताव गरेका छन् ।

इन्स्टाग्राममा साराले राखेको तस्बिरमा उनी रेड कलरको लेहेंगामा सजिएकी छन् ।

 

View this post on Instagram

 

I’ll take the cake with the cherry on top 🎂🍰🍒🍓🌹💋🐞💄🎈 @tbz1864

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 

View this post on Instagram

 

I know I am but summer to your heart, and not the full four seasons of the year🌻💐🌷🌺🌸🌞 @bazaarindia

A post shared by Sara Ali Khan (@saraalikhan95) on

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्