झन्झन् चर्कियो गुठी आन्दोलन
सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बिहीबार पाटनमा विरोध पदर्शन भएको छ। सरकारले गुठी विधेयकमार्फत सयाैँ वर्षदेखि चलिआएको धर्म, सँस्कृति र परम्परामाथि धावा बोलेका भन्दै उपत्यकाका नेवार समुदाय विरोधमा उत्रिएका हुन्।
समानुपातिक