भोजराज श्रेष्ठ

शरीरको तल्लो भाग चल्दैन, तर बने सामाजिक सुधारको योद्धा

काठमाडौँ — स्वावलम्बन बन्नु सामान्य मानिसका लागि पनि चुनौतीपूर्ण छ।

मेहेनत र साधनामा बाँच्न सिके अपांगता भएका व्यक्तिका लागि पनि त्यो कठिन छैन।

भोजराज श्रेष्ठ त्यसका एक गतिलो उदाहरण हुन्।  अदम्मे सहास र सघंर्षले उनलाई अपांगताको क्षेत्रमा योद्धाको रुपमा स्थापित गरेको छ नै अन्य क्षेत्रमा पनि उनी नमूना बनेका छन्।

सामाजिक सचेतकको जस्तै भूमिका निर्वाह गर्दै छन् उनले ह्वीलचियरबाटै।

उनीबारे तयार पारिएको एक भिडियो रिपोर्ट।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्