गुठी विधेयकविरुद्ध भक्तपुरमा मसाल जुलुससहित प्रदर्शन (फाेटाे फिचर)

काठमाडौँ– सरकारले सदनमा पेश गरेको गुठी विधेयक विरुद्ध स्थानीयले भक्तपुरमा मशाल जुलुश सहित विरोध प्रर्दशन गरेका छन्।

उनीहरुले भक्तपुरको पुरानो ठिमीमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन्।

विज्ञापन

सरकारले ल्याएको गुठी विधेयकले धर्म, संस्कृति र परम्परामाथि अतिक्रमण गर्ने भन्दै उनीहरु विरोधमा छन्।

यसैबीच जेनेभा, वेलायत, फ्रान्सलगायत युरोप भम्रणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीले गुठी विधेयक संशोधन गर्ने बताएका छन्।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्