जानवी कपूरले बेलि डान्स गरेको भिडियो भाइरल

जानवी कपूरले बेलि डान्स गरेको भिडियो भाइरल भएको छ। प्राय जिम गएको बेलामा उनले लिएका तस्बिर सामाजिक सञ्जालमा राख्ने गरेकी छन्। उनले पछिल्लो पटक बेलि डान्स गरेको भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन्।

जानवीले बेलि डान्स गर्नुको कारण भने उनी ‘डान्स के दिवाने’ शोमा नाँच्दै छिन्। यो अवसर उनलाई धडकका निर्देशक तथा डान्स दिवानेका निर्णायक शशांक खेतानले दिएका हुन्।

जानवीले यो भिडियो इन्स्टाग्राममा शेयर गरेकी हुन्।

 

View this post on Instagram

 

#janhvikapoor belly dancing moves 🔥🔥🔥🔥

A post shared by Viral Bhayani (@viralbhayani) on

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्