गूठी विधेयक फिर्ता होइन खारेजको माग, माइतीघरमा उर्लियो जनसागर

गूठी विधेयक फिर्ता होइन खारेजको माग, माइतीघरमा उर्लियो जनसागर

गुठी सम्बन्धी विधेयक सरकारले फिर्ता लिए पनि आन्दोलन रोकिएको छैन । राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको आह्वानमा बुधबार मध्यान्न काठमाडौँको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ ।