संसदमा देउवाको आक्रोश: ‘मलाई ओलीले हेपे, अब देखाइ दिन्छु’ ॥ शेरबहादुर देउवा

संसदमा देउवाको आक्रोश: ‘मलाई ओलीले हेपे, अब देखाइ दिन्छु’ ॥ शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले हिजो (मंगलबार) संसदमा बल मिच्याइ गरेर आफूलाई बोल्न नदिएको भन्दै आक्रोश पोखेका छन् । बुधबार प्रतिनिधिसभामा उनले विपक्षी पहिला बोल्ने विश्वव्यापी संसदीय अभ्यासविपरीत सरकार अघि बढेको आरोप लगाए ।