योग दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ – विश्व योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

उनले प्राच्य संस्कृतिको अनुपम उपलब्धी योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस् भनि शुभकामना व्यक्त गरेका हुन् ।

विश्व योग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ।

असार ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्