जानकी मन्दिरमा मनाइयाे योग दिवस, उपप्रधानमन्त्री यादव सहभागी

काठमाडौँ – जनकपुरस्थित जानकी मन्दिरमा विश्व योग दिवस मनाइएको छ । काठमाडौँस्थित भारतीय दूतावास, पतन्जली योगपीठ नेपाल र जानकी मन्दिको संयुक्त आयोजनामा योग दिवस मनाइएको हो ।

समारोहमा उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश दुईका मुख्यमन्त्री लालबावु राउत सहभागी थिए । सो अवसरमा झण्डै दुई हजार व्यक्तिहरुले योग शिविरमा भाग लिएका थिए ।

असार ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू