असार लागेसँगै धान रोप्दै ललितपुर छम्पीका किसानहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
छुपुमा छुपु हिलोमा धान..

धान रोप्ने चटारोका १३ तस्बिरहरु

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा

असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा

असार लागेसँगै किसानहरु रोपाइँमा व्‍यस्त हुन थालेका छन्। उनीहरु कोही खेतमा हिलो पारिरहेका छन् भने कोही बाउसे गरिरहेका छन्। कसैले धानको ब्‍याड र बीऊ रोपाहारहरुलाई ओसारिरहेका छन्।

ललितपुरको छम्पीका किसानहरुलाई अहिले धान रोप्‍ने चटारो छ। उनीहरुले खेतमा धान रोप्‍न सुरु गरेका छन्। असार १५ आउन लागेसँगै खेतखेतमा धान रोप्न किसानहरु व्यस्त बनेका छन्।

0

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: