चौतर्फी दबाबपछि ‘ब्याक’ सर्‍यो प्रहरी, संगीत श्रोतापछि रसुवाली कविलाई पनि छाड्ने तयारी

काठमाडौ‌ं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग संलग्न रहेको आरोपमा पक्राउ गरिएका कवि  ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’ र अर्का पत्रकार तथा कवि संगीत श्रोताको गिरफ्तारीलाई लिएर प्रहरी आलोचित बनेको छ। चौतर्फी दबाबलगत्तै प्रहरीले संगीत श्रोतालाई छाडेको थियो भने रसुवाली कविलाई पनि छाड्ने तयारी भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले सोधपुछका लागि मात्र … Continue reading चौतर्फी दबाबपछि ‘ब्याक’ सर्‍यो प्रहरी, संगीत श्रोतापछि रसुवाली कविलाई पनि छाड्ने तयारी