अभिनेत्री करिश्माले कुन-कुन विषयमा कति ल्याइन्?

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धरले ३ जिपिएसहित एसईई उत्तीर्ण गरेकी छन्। उनको समग्रमा ‘बी’ ग्रेड आएको छ।

कुन विषयमा कति ?


 अंग्रेजी– ‘बी प्लस’ जिपिए–३.२
नेपाली– ‘बी’ जिपिए – २.८
गणित– ‘सी’ जिपिए – २
विज्ञान – ‘बी’ जिपिए – २.८
सामाजिक अध्ययन – ‘बी’ जिपिए २.८
स्वास्थ्य, जनसङ्ख्या र वातावरण शिक्षा – ‘बी प्लस’ जिपिए ३.२
ऐच्छिक प्रथम (जनसङ्ख्या शिक्षा) ‘बी प्लस’ जिपिए ३.२
ऐच्छिक द्वितीय (कार्यालय व्यवस्थापन र लेखा ‘ए प्लस’ जिपिए ४

विज्ञापन

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्