फोटो फिचर

हिउँले ढाकियो शहर

युरोपका फ्रान्स तथा स्पेनसहितका देशमा तापक्रम उच्च भएका कारण जनजीवन प्रभावित भएको छ । उत्तर अमेरिकी देश मेक्सिकोमा भने बाक्लो हिउँ परेका कारण जनजीवन प्रभावित भएको छ ।

मेक्सिकोको गुएदालाजाराका ६ क्षेत्रमा बाक्लो हिउँ परेको हो । डेढ मिटर बाक्लो हिउँ जमेको छ । सवारी साधान आधा जति हिउँले पुरिएका छन् ।

विशेषगरी मेक्सिकोका उत्तरी क्षेत्रमा हिउँ बढी परेको छ । जहाँ ५० लाख भन्दा बढीको बसोबास छ । बाटोबाट हिउँ हटाउनका लागि सरकारी उद्धारकर्मी खटिएका छन् ।

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्