प्रेस एकदम राम्ररी चलेका छन् र सबैले आफूलाई लागेको पुष्टि भएपनि नभएपनि लेखेकै छन्–मन्त्री बास्काेटा

प्रेस एकदम राम्ररी चलेका छन् र सबैले आफूलाई लागेको पुष्टि भएपनि नभएपनि लेखेकै छन्–मन्त्री बास्काेटा

उनले भने, “प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफूलाई लागेको कुरा भएपनि नभएपनि पुष्टि भएपनि नभएपनि गजबले गरि राख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ ।”