भूकम्पको केन्द्रविन्दु भक्तपुर

काठमाडौँ– शनिबार अपरान्ह गएको भूकम्प भक्तपुर केन्द्रविन्दु भएर गएको छ। दिउँसो सवा चार बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

यो भूकम्प चार वर्षअघि गएको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

विज्ञापन

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू