पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा समर्थकहरुको जोस

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा समर्थकहरुको जोस

पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औँ जन्मोत्सवका क्रममा उनका समर्थकहरुले कमलादी गणेशस्थानमा पूजा गरेका छन् भने निर्मल निवासमा शुभकामना पुर्‍याएका छन्।