धेरै ठाउँमा वर्षाको सम्भावना, केही क्षेत्रमा ठूलो पानी पर्ने

फाइल तस्बिर

काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय हुँदै गएकाले बदली तथा वर्षा हुने क्रम बढेको हो । अब रोपाइँ गर्ने गरी पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू