जिमेलबाट अनावश्‍यक इमेलहरु यसरी हटाउनुस्

काठमाडौं-के तपाई जिमेलमा आएका अनावश्यक इमेलहरुले इनबक्स भरिने समस्याबाट हैरान हुनु भएको छ ? यदि त्यस्तो समस्याबाट पीडित हुनुहुन्छ भने अनावश्यक इमेलहरुलाई अटोमेटिक डिलिट गर्ने यी तरिका अपानाउनुस्।

.पहिले emailstidio.pro बाट आफ्नो जिमेल अकाउन्टमा इमेल स्टुडियो इन्स्टल गर्नुहोस। त्यसपछि जिमेल अकाउन्टमा गएर जिमेलमा प्राप्त भएका कुनै एउटा इमेल खोल्नु होस्।

विज्ञापन

२.फेरि दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गरेर आफनो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्नुहोस। यि प्रक्रिया पूरा गरेपछि इमेल क्लिनअप अप्सनमा क्लिक गर्नुहोस्।

.जिमेलबाट तपाई जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि एड न्यु रुलमा जानुहोस र न्यु रुलका रुपमा कुनै इमेललाई मार्क गर्नुहोस।

.यति गरेपछि कुनै इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेलहरुलाई डिलिट गर्नु भनी आदेश दिन सकिन्छ। यो सेटिङ गरेर सेभ गरेपछि इमेलहरु डिलिट हुनेछन्।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्