
त्रिभूवन विश्वविद्यालयको हैसियतमा ग्रहण ॥ Tirtha Raj Khaniya
क्षेत्रफलमा आएको साँघुरोपन भन्दा डरलाग्दो बनेको छ त्रिविको साखमा आएको गिरावट । उसै त समय सापेक्षरुपमा ‘अप–डेट’ हुन नसकेको विश्वविद्यालयको शैक्षिक विषयवस्तु तथा प्राज्ञिक क्षमता तथा शैक्षिक क्रियाकलापमा असर पर्ने गरी दलीय राजनीतिक गतिविधि भइरहेका छन् ।