झरीले रोकेन बालबालिकाको क्रिकेट क्रेज (फोटो फिचर)

दाङ- अहिले विश्‍वकप क्रिकेट चलिरहँदा दाङकाे लमहीस्थित कृषि उपज सामाग्री केन्द्रकाे खाली चाैरमा भने बालबालिकाहरु झरीमै क्रिकेट खेल्न उत्रिएका छन्।

स्कुल छुट्टि हुँदा उनीहरुले हिलोमा भए पनि क्रिकेट खेलेर क्रिकेटको मज्जा लिएका हुन। उनीहरु कोही  बल फालिरहेका छन् भने कोही  ब्याटिङ  गरिरहेका छन्।  उनीहरु चाैरमा कस्ले कति विकेट र रन लिनमै व्यस्त देखिन्छन्छ।

बालापनको उमेरमा देखिएको यो क्रिकेट क्रेजलाई देश सञ्‍चारका संवाददाता दशरथ घिमिरेले यसरी आफ्नो क्यामरामा कैद गरेका छन् ।

 

 

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्