कुलेश्वरको ओरेन्टिएल कोलोनी डुब्यो

काठमाडौँ – काठमाडौँको कुलेश्वरमा रहेको ओरेन्टिएल कोलोनी डुबेको छ ।

बिहीबारदेखि लगातार परेको पानीका कारण कोलोनी डुबेको हो ।

योसँगै काठमाडौँका अरु वस्तीहरु पनि डुबेको प्रहरीले जनाएको छ।

 

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्