
कस्ताे चलचित्र बन्दैछ सीके राउत बारे ॥ Teaser Release of ‘Dr. CK Raut-The Passion’
‘डा. सिके राउत – द प्यासन’ नामको चलचित्र ‘मा राधिका इन्टरनेशलन मुभिज प्राइभेट लिमिटेड’ ले चलचित्र निर्माण गरेको हो। यो चलचित्रमा ‘डा. सिके राउत’ को जीवनीलाई प्रस्तुत गरिने भएको छ।