‘आफ्नै सांसदसँग पनि छलफल नगर्दा सरकार आलोचित हुँदै छ’ ॥ Birodh Khatiwada
नेकपाका नेता तथा चारपटकका सांसद विरोध खतिवडाले सरकार, संसद र प्रतिपक्षबारे आफ्नो खरो टिप्पणी देशसञ्चारसँगको अन्तर्वार्तामा गरेका छन्।