
स्वास्थ्य बीमाबाट सर्वसाधारण सन्तुष्ट छैनन्॥ Health Insurance Board
‘अपेक्षा एउटा छ तर त्यो अपेक्षालाई सेवाको गुणस्तरले पुरा गर्न सकेन भने स्वभाविक रुपमा बीमा प्रति आकर्षण हुँदैन’ रमेश कुमार पाेखरेल । स्वास्थ्य बीमाकाे सेवा सुविधा र अवस्था बारे स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशक पाेखरेलसँग प्रतिभा चन्दले गरेकाे कुराकानी :