सदगुरु भन्छन् : नेपालका हिमाल ‘एड्भेन्चर टुरिजम’को आकर्षण

काठमाडौं : सदगुरु जग्गी बासुदेवले नेपालका हिमाल एड्भेन्चर टुरिजमको आकर्षण बन्ने बताएका छन्।

हेलिकप्टरबाट नेपालका हिमालको दृश्यावलोकन गरेको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै सद्गुरुले भनेका छन् – हेलिकप्टरबाट नेपालका हिमालको दृश्यावलोकन गर्दा ब्रम्हाण्डकै सुन्दर दृश्यहरु देखिन्छन्। नेपालले यी हिमाललाई सोचविचार गरेर प्रयोग गर्नुपर्छ। एड्भेन्चर टुरिजमको आकर्षण बनाउने गरि काम गर्नुपर्छ।

विज्ञापन

सदगुरुले दुई दिनअघि नेपालमा माउन्टेन फ्लाइट गरेको भिडियो पोस्ट गरेका हुन्।

 

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्