कश्मिर विषयमा सत्यतथ्य समाचार सम्प्रेषण गरिरहेका छौँ: बिबिसी

काठमाडौँ: विश्व चर्चित मिडिया हाउस ब्रिटिस ब्रोकास्टिङ कोअपरेसन (बीबीसी)ले कश्मीर मुद्दामा पक्ष लिएको भनी लागेको आरोपको खन्डन गरेको छ।

बिबिसी न्युज प्रेस टिमले पक्षपातरहित र सत्यतथ्य समाचार सम्प्रेषण गरिरहेको दावी गरेको छ। कस्मिरको विषम् परिस्थितिमा पनि आफूहरुले समाचार संकलन र सम्प्रेषण गरिरहेको भन्दै यसलाई कायम राख्ने प्रतिबद्बता पनि बिबिसीले व्यक्त गरेको छ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्