गाडी तथा मोटरसाइकल चोरीका नाइके दिपु श्रेष्ठ पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ– प्रहरीले सवारी साधन चोरीका नाइके दिपु श्रेष्ठलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले श्रेष्ठलाई नवलपुरबाट पक्राउ गरेको हो।

उनले मोटरसाईकल तथा गाडिको चोरी गर्दै आइरहेको बताइएको छ। उनको चिवतनका रिकण्डिसन हाउस समेत रहेको छ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्