राष्ट्र बैंकले आज १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ।

बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्