पोखराको एक सपिङ कम्प्लेक्समा भीषण आगलागी, निभाउने प्रयास जारी

पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा आगो लागेपछि निकस्कै धुँवाको मुस्लो। तस्बिर -ईश्वर देवकोटा/देश सञ्‍चार

पोखरा- पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ।

फर्निचर, कार्पेट, चस्मा पसल, फलफूल र जुस पसल रहेको कम्प्लेसमा आगलागी भएको हो।

आगो लागेपछि तीन वटा दमकलले निभाउने प्रयास जारी छ। थप विवरण आउन बाँकी छ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्