पोखराको एक सपिङ कम्प्लेक्समा भीषण आगलागी, निभाउने प्रयास जारी

पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा आगो लागेपछि निकस्कै धुँवाको मुस्लो। तस्बिर -ईश्वर देवकोटा/देश सञ्‍चार

पोखरा- पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ।

फर्निचर, कार्पेट, चस्मा पसल, फलफूल र जुस पसल रहेको कम्प्लेसमा आगलागी भएको हो।

आगो लागेपछि तीन वटा दमकलले निभाउने प्रयास जारी छ। थप विवरण आउन बाँकी छ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू