नेपाल-जापान उडान अगस्ट २९ देखि

नेपाल-जापान उडान अगस्ट २९ देखि
+
-

लामो समय रोकिएको काठमाडौं -जापान हवाई उडान यही अगस्ट २९ बाट सुरु हुने भएको छ। नेपाल एयरलाइन्सले चार महिना अघि सम्झौता गरेअनुसार पुनः जापानको ओसाकाका लागि उडान भर्ने भएको हो।

जुनबाट उडान सुरु गर्ने भनिएकोमा यात्रु अभावमा त्यो रोकिएको थियो।

अब सातामा दुई पटक जापानका लागि उडान भर्न आरए सक्षम हुने आरएले दाबी गरेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले दावी गरे।

नेपाल एअरलाइन्सको कमजोर बन्दै गएपछि जापान लगायत जर्मनी, फ्रान्स, बेलायत लगायत मुलुकहरूमा भर्दै आएको उडान स्थगित भएको थियो।

यस्तै श्री एरलाइन्सले पनि छिट्टै भारतको बनारसका लागि उडान भर्ने भएको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?