ओली-दाहालको शंकास्पद विदेश यात्रा ॥ ‘शून्य समय’

ओली-दाहालको शंकास्पद विदेश यात्रा ॥ ‘शून्य समय’

राजनीतिक नेतृत्वले विश्वसनीयता गुमाएको गुनासो सतहमा आइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का दुई अध्यक्ष केपी शर्मा ओलीको ९ दिने सिंगापुरको ‘स्वास्थ्य परीक्षण’ उनको त्यहाँको बसाइ र पुष्पकमल दाहाल ‘प्रचण्ड’को स–परिवार दुबई भ्रमण सामाजिक सञ्जाल र राजनीतिक वृतमा बहसका विषय बनेका छन्। पत्रकार युवराज घिमिरेको शून्‍य समय।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्