आज पनि सर्यो नेकपा सचिवालय बैठक

फाइल तस्बिर

काठमाडौँ – शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठक सरेको छ।

आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे निर्णय हुने बताइए पनि तयारी नपुगेको भन्दै आइतबार दिउँसो सम्मका लागि बैठक सारिएको हो।

विज्ञापन

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू