मदन पुरस्कार ‘रणहार’लाई, जगदम्बाश्री वैरागी काइँलालाई

काठमाडौँ-  यस वर्षको मदन पुरस्कार योगेशराजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ। त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन्।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यो निर्णय गरेको हो।

विज्ञापन

 

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्