पूर्वमन्त्री तथा कांग्रेस नेता लेखकलाई पितृ शोक

नेता रमेश लेखक

काठमाडौँ – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पितृ शोक परेको छ । उनका बुवा डा. प्रयाग दत्त लेखकको शुक्रबार राति काठमाडौँमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचाररत लेखकको ८९ वर्षको उमेरमा निधन भएको पारिवारजनले बताएका छन् ।

विज्ञापन

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू