‘स्मार्ट’ डा.अपर्णा शाहसँग अन्तर्वार्ता

छालाप्रति मानिस सचेत हुँदैछन्, उपचारको उपाय समेत आफै भन्छन्

छालाप्रति मानिस सचेत हुँदैछन्, उपचारको उपाय समेत आफै भन्छन्

काठमाडौँ– पछिल्लो समय छाला रोग जति बढदो छ, त्यस प्रति सचेत हुनेहरुको संख्या पनि बाक्लिएको छ।

स्वस्थ र सुन्दर छालाका लागि अस्पताल या क्लिनिक धाउने मानिसको संख्या बढेसँगै त्यस सम्बन्धीत चिकित्सकहरु लाई भ्याइनभ्याई हुन थालेको छ।

विज्ञापन

आफू पनि ‘स्मार्ट’ बन्न भ्याउने र ‘क्लाइन्ट’ लाई पनि सन्तुष्ट बनाएर पठाउन भरपूर लागि पर्छिन् छाला रोग विशेषज्ञ डा.अपर्णा शाह ।

उनीसँग छाला रोगको पछिल्लो अवस्था, त्यसका उपचार पद्दती र बच्ने उपायबारे लिएको भिडियो अन्तर्वार्ता

भदौ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू