लोकहरी घिमिरेद्वारा लिखित ‘ज्योतिष दर्पण’ तथा ‘श्रीरामसीता चरित्र वर्णन’ सार्वजनिक

काठमाडौँ– ज्योतिष लोकहरी घिमेरेद्वारा लिखित तथा ज्योतिष आशिषराम घिमिरेद्वारा प्रकाशित ज्याेतिष दर्पण (लोक ग्रहगती) र श्रीरामसीता चरित्र वर्णन (कविता संग्रह) सार्वजनिक गरिएकाे छ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रा.डा. माधव भट्टराईले उक्त कृतिको लोकार्पण गरेका हुन्।

विज्ञापन

उक्त कार्यक्रममा साहित्यकार कान्ता भट्टराई, भरत जंगम तथा ज्योतिष अंगीरस न्यौपानेको समेत उपस्थिति रहेको थियो।

भदौ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्