मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना कहाँ कहाँ?

काठमाडौँ – हाल देशका अधिकांश भूभागमा सामान्यदेखि आंशिक बदली रहेको र शुक्रबार दिनभर यो क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

विज्ञापन

भदौ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू