बुकर पुरस्कारका लागि ६ उपन्यासको अन्तिम सूची

प्रतिष्ठित बुकर पुरस्कारका लागि छ उपन्यासहरुको अन्तिम सूची सार्वजनिक गरिएको छ।

यस वर्षको बुकर पुरस्कारका लागि मार्गरेट एटवुडको ‘द टेस्टामेन्ट्स’, लुसी एल्म्यानको ‘डक्स न्युब्युरीपोर्ट’, बर्न्यार्डिन इभारिस्टोको ‘गर्ल, उमन एन्ड अदर’, चिगोजी ओबिओमाको ‘एन अर्केष्ट्रा अफ माइनोरिटिज’, सल्मान रुस्दीको ‘क्विचोट’ र एसिफ स्याफकको ‘१० मिनेट्स ३८ सेकेन्ड्स इन दिस स्ट्रेन्ज वर्ल्ड’ सूचीकृत भएका छन्।

विज्ञापन

विजेताको घोषणा आगामी अक्टोबर १४ मा हुनेछ।

भदौ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्