फर्निचर मेलामा कस्ता–कस्ता नयाँ सामान आउँदै छन्?

फर्निचर मेलामा कस्ता–कस्ता नयाँ सामान आउँदै छन्?

काठमाडौँ – फर्निचर समानका विभन्न सामानहरुको माग बढ्दो क्रममा छ । कतिपयले घरमा फर्निचरका सामानहरुको प्रयोग गर्नुलाई विलाशीताको रुपमा लिने गरेका छन् । त्यसैले शायदै कमै मानिस होलान् जसको मन फर्निचरका सामानले नलोभ्याएको होस् ।

यही बढ्दो मागलाई मध्य नजर गर्दै नेपाल फर्निचर तथा फर्निसिङ संघले यही भदौ २५ गतेदेखि २९ गतेसम्म फर्निचर तथा फर्निसिङ्ग सामानको मेला आयोजना गर्ने भएको छ। संघले आयोजना गर्न लागेको उक्त मेलाको यो ७ औँ संस्करण हो । मेलामा एक सय भन्दा बढी स्टलहरु रहने छन् । मेलामा आउने व्यक्तिले आफूलाई मान परेका सामान बुक तथा अर्डर गर्न सक्नेछन् ।

विज्ञापन

सो मेला तथा नेपाली फर्निचर बजारको अवस्थाका बारेमा नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानसँग देश सञ्चारकी प्रतिभा चन्दले गरिएको कुराकानीः

 

 

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्