खानपानले मात्र होइन, वंशाणुका कारण पनि डन्डिफोर आउँछ

डन्डिफोरको यसरी गरिन्छ उपचार : डा. अर्पणा शाह

डन्डिफोरको यसरी गरिन्छ उपचार : डा. अर्पणा शाह

काठमाडौँ–डन्डिफोरमुक्त अनुहार कसलाई मन पर्दैन र ? अनुहारको डन्डिफोर हटाउन खास गरी महिलाले हर कोशिस गर्दै आएका छन्।

अस्वस्थकर जीवनशैलीले पनि डन्डिफोर आउनलाई सहयोग गर्छ भन्ने मान्यता एकातिर चिकित्सकले राख्छन् भने अर्को तिर उनीहरु डन्डिफोरको कारण वंशाणु पनि देख्छन्।

विज्ञापन

डन्डिफोर हटाउन चिकित्सकको सल्लाह बिना घरेलु उपाय उपनाउदा–अपदाउँदै थाकेका हुन्छन् कतिपय महिला। छाला रोग विषेशज्ञ डा. अपर्णा शाह डन्डिफोरलाई एक स्वास्थ्य समस्याको रुपमा चित्रित गर्दै त्यसको समयमा नै उचित तरिकाले उपचार गर्नु पर्ने सुझाव दिन्छिन्।

यसो त उनको महाराजगंजस्थित डर्मा पर्फेक्ट किल्निकमा डन्डिफोरको उपचार गर्न आउनेहरुको संख्या पनि बाक्लै छ। डा. अपर्णाले डन्डिफोरको उपचार कसरी गर्छिन् भन्ने देखाएको यो भिडियोमा,

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्