मेलम्ची खानेपानीको मुहानमा आन्दोलनरतमाथी प्रहरीले गोली चलायो

मेलम्ची खानेपानी आयोजनाको सुरुङ। फाइल तस्विर

काठमाडौं :  मेलम्ची खानेपानी आयोजनाको मुहानमा आन्दोलनरत मजदुरमाथी शसस्त्र प्रहरीले गोली चलाएको छ।

गोली लागेर दुई जना घाइते छन्। सिन्धुपाल्चोकको अम्बाथानमा  आन्दोलनकारीले ढुंगामुढा गरेपछि गोली चलाउनु परेको  सशस्त्र प्रहरीको दावी छ। प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरेको जनाइएको छ।

विज्ञापन

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू