ज्यानै लिने स्क्रब टाइफस: कसरी सर्छ र जोगिन के गर्ने? Dr. Baburam Marasini

ज्यानै लिने स्क्रब टाइफस: कसरी सर्छ र जोगिन के गर्ने? Dr. Baburam Marasini

केही दिन यता चितवन, डडेल्धुरा लगाएतका जिल्लाहरुमा यो रोग देखा परेको छ। यही रोगका कारण चितवनमा केहीको मृत्युसमेत भइसकेको चिकित्सकले बताएका छन्।