… र ‘हराएकी म’

… र ‘हराएकी म’

जाजरकोटकी गीता मल्ल आमासँग बिछोडिएको १२ वर्ष भयो । बुवा कहाँ छन् उनलाई थाहा छैन । न उनलाई सोध्न हिम्मत आउँछ न कसैले बताउँछ । नाटकले एउटी किशोरीको कहानी बोल्छ ।