भिडन्तमा श्रीमान् मारिएको १८ वर्षपछि… ॥ Life of Sobha BC ॥ भिडियाे

भिडन्तमा श्रीमान् मारिएको १८ वर्षपछि… ॥ Life of Sobha BC ॥ भिडियाे

शोभा बिसीका श्रीमान माओवादी भिडन्तमा मारिए। त्यत्तिबेला उनी २१ वर्षकी थिइन्। श्रीमानले पठाएका प्रेमपत्रहरु पढेर उनी संघर्षमा खरो उत्रिरहेकी छन्।